बेइजिङ । विश्वको सबैभन्दा चर्चित शाओलिन मन्दिरका प्रमुख भिक्षु शी योङसिनमाथि छानबिन भइरहेको छ । कयौँ एजेन्सीहरूले शीलाई पैसा अपचलन गरेको, अनेक महिलासँग अनुचित सम्बन्ध राखेको र नाजायज सन्तानलाई जन्म दिएको...