काठमाडौँ । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु गरिएको छ । दशरथ रङ्गशालामा आयोजित एक विशेष समारोहकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार...