शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बहुविवाहलाई छुट दिने कानुन मस्यौदाविरूद्ध बिनु यादवको आमरण अनसन सुरु, तस्बिरहरू

काठमाडौँ । सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन मस्यौदा तयार गरेसँगै यसको विरोध सुरु भएको छ । कानुन मन्त्रालयले तयार गरेको मस्यौदाको विरोधमा आजदेखि बिनु यादवले आमरण...