आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बलिउड कलाकार दीपराजले अभिनय गर्दै नेपाली फिल्म ‘सुख दुःख’

काठमाडौँ । बलिउड फिल्म ‘साथिया’का अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । फिल्मकी निर्देशक निता ढुङ्गाना अधिकारीले उनलाई फिल्मको लागि अनुबन्धित गरेकी हुन् । सिंघम रिटन्र्स,...