नेपाली संगीत पारखीका लागि भारतीय गजल गायक जगजित सिंहको आवाजमा एउटा गीत बजारमा चर्चित भयो– कुन माया सदर भो मेरो माया बदर भो....। यो गीतलाई उत्कृष्ट बनाउन महत्त्वपूर्ण भूमिका खेलेका...