आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

सर्वोच्चको फैसला कार्यान्वयन :  महानगरको घर बहाल कर अब वडामै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर बहाल कर (संस्थागत समेत) आफैँले सङ्कलन गर्ने भएको छ । लामो समयदेखिको अन्योल र कानुनी विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले स्थानीय तहको अधिकारको पक्षमा फैसला...