पोखरा । सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिबाट सन्यासको घोषणा गर्दै गोरखाको चुमनुब्री गाउँपालिका ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । नेकपा माओवादीबाट निर्वाचित उनी जति काम गरे पनि राजनीतिमा कुनै...