बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
शुक्रबार, २२ जेठ २०८३, २२ : ३६
सारांश
- नेपाल प्रहरीका एसपी ध्रुवकुमार श्रेष्ठलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा काज सरुवा गरिएको छ ।
- यसअघि श्रेष्ठलाई प्रधान कार्यालयको इन्टरपोल शाखामा पदस्थापन गरिएको थियो ।
- श्रेष्ठ जेठ २१ मा एसपीमा बढुवा भएका थिए ।
काठमाडौँ । नेपाल प्रहरीका एसपी ध्रुवकुमार श्रेष्ठलाई प्रधान कार्यालयको इन्टरपोल शाखामा पदस्थापन गरेर लुम्बिनी प्रदेशमा काज सरुवा गरिएको छ । श्रेष्ठलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
श्रेष्ठलाई जेठ २१ मा गृह मन्त्रालयका सचिवले एसपीमा बढुवा गर्ने निर्णय गरेका थिए । शुक्रवार आईजीपी दान बहादुर कार्कीले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण