आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु

ताइपेई । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्व सन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुई वटा अनुसन्धान...