शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश सरकारले सहिद परिवारलाई दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर । मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । मधेस...