सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सोनापुर मिनरलले तिर्‍यो बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत् लाइन जोडियो

काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको  छ ।  पहिलो किस्ता तिरेपछि गत...