मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाली पाराओलम्पिक स्वर्ण पदक विजेता पेज ग्रेको निधन

क्यानबेर्रा । अस्ट्रेलियाकी प्याराओलम्पिक स्वर्ण पदक विजेता पैगे ग्रेकोको २८ वर्षको उमेरमा निधन भएको छ । ग्रेकोको एडिलेडस्थित आफ्नै घरमा मृत्यु भएको अष्ट्रेलियामा साइक्लिङको राष्ट्रिय निकाय (अससाइक्लिङ्ग) ले बताएको हो...