भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
मङ्गलबार, १६ असार २०८३, ११ : ४९
सारांश
- लालपुर्जा र नेपाली नागरिकताको मागसहित सुस्तावासी काठमाडौं आइपुगेका छन्।
- भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको गुनासो गर्दै उनीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।
- सुस्ता बचाउ अभियान लिएर आएका उनीहरुले तीन बुँदे माग अघि सारेका छन्।
काठमाडौं । लालपुर्जा र नेपाली नागरिकताको मागसहित आफूहरुको दुःख सुनाउन सुस्तावासी काठमाडौं आइपुगेका छन् ।
भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको गुनासो गर्दै उनीहरूले आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।
"सुस्ता बचाउ अभियान" लिएर काठमाडौं आएका उनीहरुले विभिन्न तीन बुँदे माग अघि सारेका छन् ।
_cbiEg0f2Dw.jpg)
_mnAgvkPcD6.jpg)
_sofz8gxyKH.jpg)
_KyqzNKEZ15.jpg)
_RqDPgQJL9G.jpg)
_xpf68zdLRn.jpg)
_YPdHcqv26j.jpg)
_p2JsWuny14.jpg)
_EHAEXszHNA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
-
दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण