बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मतपेटिका हराएपछि तनहुँ-१ मा केन्द्रको हस्तक्षेप, सहमतिमै चुनिए एमालेका प्रतिनिधि

पोखरा । नेकपा एमालेको प्रतिनिधि छनोट निर्वाचनमा विवाद भएपछि तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि छनोटमा केन्द्रले हस्तक्षेप गरेको छ । देवघाट, भानु र आँबुखैरेनीको मत गनिसकेपछि बन्दीपुरमा पुग्दा विवाद...