शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्लास्टिक सर्जरीको चर्चामा रकुल प्रीत सिंहको आक्रोश, दिइन् चेतावनी

मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो लुक्सलाई लिएर सामाजिक सञ्जालमा फैलिएको कस्मेटिक सर्जरीको चर्चाप्रति कडा आपत्ति जनाएकी छन्। आफूलाई कस्मेटिक सर्जन बताउने डाक्टर प्रशान्त यादव नामका एक प्रयोगकर्ताले रकुलको...