बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीको नाममा जलविद्युत् क्षेत्रमा १० प्रतिशत ‘सेयर आतंक’

काठमाडौँ । गत भदौ २५ गतेदेखि सिन्धुपाल्चोक जिल्लामा रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना एक महिना दुई दिन उत्पादन नै बन्द भयो । आयोजना बन्द हुनुको मुख्य कारण जेनजीको नाममा सित्तैमा...