काठमाडौँ । बजारमा सजिलै पाइने र भान्छामा स्वादका लागि प्रयोग गरिने हरियो प्याज (स्प्रिङ अनियन) स्वादमा मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायक रहेको पाइएको छ। विभिन्न अनुसन्धानहरूका अनुसार यसमा पाइने...