सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा १८ करोड लागतमा भव्य रिसोर्ट सञ्चालन

धादिङमा पछिल्लो समय रिसोर्ट तथा सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । यसैक्रममा सदरमुकाम धादिङबेसी (नीलकण्ठ नरगपालिका–४ स्थित शीतल बजार) मा करीब १८ करोडको लागतमा भव्य रिसोर्ट सञ्चालनमा आएको छ...