आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धिका बाहक मानिने इभो मोरालेसले सत्ता त्याग्नुपर्ने अवस्था कसरी आयो ?

बोलिभियाको राजनीतिले यही आइतबार अकस्मात एक नाटकीय मोड लियो । १४ वर्षदेखि शासन गरिरहेका राष्ट्रपति मोरालेजले सो दिन पहिले एक महिना अघिको चुनावमा अनियमिता भएको स्वीकारे । त्यसपछि उनले...