आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रास्वपामा चुलियो असन्तुष्टि : नेतृत्वसँग सवाल गर्नेलाई पार्टी छाड्न धम्की !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ । पुस १४ गते आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक प्राप्त...