शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस दमक सभापति प्रसाईंले छोडे पार्टी, बालेनलाई सघाउने

काठमाडौँ । नेपाली कांग्रेसका झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेसको पद र क्रियाशील सदस्यतासमेत त्यागेको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्...