विराटनगर । आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष तथा प्रदेशका सांसदहरू विराटनगर केन्द्रित भएका छन् । कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका...