काठमाडौँ । अमेरिकाले ताइवानलाई १४ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री अस्थायी रूपमा रोकेको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानसँगको युद्ध र सैन्य अभियानका लागि आवश्यक हतियार भण्डार सुरक्षित राख्न...