सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा रेल र्दुघटना: १५ जनाको मृत्यु, ५८ घाइते

ढाका । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् ।  देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी...