सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो महालक्ष्मी जात्रा, तस्विरमा हेर्नुहोस्

चन्द्रागिरी नगरपालिकाको बलम्बुमा धुमधामका साथ महालक्ष्मी जात्रा मनाइएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन मनाइने महालक्ष्मी जात्रा नेपाल सम्वतको नयाँ वर्षपछि उपत्यकामा मनाइने पहिलो जात्रा हो । ...