सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा । लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले पछिल्लो समय शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति गर्दै नमूना विद्यालयका रूपमा आफूलाई उभ्याएको छ। करिब एक हजार विद्यार्थी अध्ययनरत...