आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मल पूर्जालाई बेलायतमा सम्मान

बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई सम्मान गरेको छ । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो ।...