शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जिल्ला खेलकुद समितिको अध्यक्षमा सिंह

कञ्चनपुर । कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा शुक्लाफाँटा नगरपालिका–७ का ज्ञानेन्द्रबहादुर सिंहलाई मनोनयन गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले उनलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी सुम्पिएको हो। सुदूरपश्चिम...