बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वोधनारायणले पाए संसदीय सुनुवाइ समितिको जिम्मेवारी

काठमाडौँ । धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद वोधनारायण श्रेष्ठ संसदीय सुनुवाइ समितिको सभापति पाएका छन् । फागुन २१ मा भएको निर्वाचनमा श्रेष्ठ रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए...