शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लाखौँ आम्दानी दिने बेत बाँस : बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँसका लागि प्रख्यात छ। सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँको बेत बाँस सङ्कलन गर्दै आएको छ। वनको प्रमुख आम्दानीको स्रोत नै बेत...