बुटवल । बुटवलको सुखैरा खोला अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरूको एकिन विवरण सङ्कलन कार्य सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले खोला मिचेर निर्माण गरिएका संरचनाको विवरण सङ्कलन गर्न...