बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले हटायो डाक्टरहरूको आप्रवासन आवेदनमाथिको रोक

काठमाडौँ । अमेरिकी प्रशासनले उच्च जोखिमयुक्त देशका नागरिकमाथि लगाइएको आप्रवासन आवेदन रोकमध्ये चिकित्सकहरूका लागि आंशिक छुट दिएको छ ।  यससँगै विदेशी डाक्टरहरूको भिसा वा ग्रीन कार्ड नवीकरण प्रक्रिया अघि बढ्ने सम्भावना...