शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

आदिवासी जनजातिका मुद्दा सम्बोधन गर्न महासङ्घको नेकपालाई आग्रह

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घले आदिवासी जनजातिहरूको अधिकार र राज्यका हरेक निकायमा समान सहभागिता सुनिश्चित गर्नका लागि सहयोग गरिदिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग आग्रह गरेको छ।  मंगलबार नेकपा मुख्यालय...