शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

पर्सा ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक...