सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

'संसद्प्रति अनुत्तरदायी बन्दै प्रधानमन्त्री निरंकुशउन्मुख भएको देखिन्छ'

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्प्रति अनुत्तरदायी भएको भन्दै प्रतिपक्षी दलहरू विरोधमा छन् । प्रतिनिधिसभा बैठक संसदीय अभ्यास,  परम्परा र मर्यादा अनुसार नचलेको उनीहरूको तर्क छ । जेठ ७...