सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जर्मन उग्रवादी समूहकी पूर्व सदस्यलाई सशस्त्र डकैतीमा १३ वर्ष जेल

बर्लिन । जर्मनीको उग्रवादी समूह रेड आर्मी फ्याक्शन (आरएएफ) की पूर्वसदस्य डेनिएला क्लेट्टेलाई सन् १९९९ देखि २०१६ सम्म भएका सशस्त्र डकैतीका घटनामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजाय सुनाइएको...