जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयले बुधबार २६औँ वार्षिक उत्सव समारोह आयोजना गरेको छ। कार्यक्रममा मानव अधिकार संरक्षणका लागि शिक्षा, स्वास्थ्य, सुशासन र न्याय प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा...