बुटवल । प्रेमीसँग नै विवाह गर्नुपर्ने माग राख्दै बाँकेकी एक किशोरी मोबाइल टावरमा चढेकी छन्। बाँकेको डुडुवा गाउँपालिका–१ उचुवा सन्तलियाकी १८ वर्षीया सफिक निषाले प्रेम सम्बन्ध घरपरिवारले स्वीकार नगरेपछि मोबाइल टावरमा...