बुटवल । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको हुन सक्ने अभिव्यक्ति दिएको चर्चाबिच पश्चिम नवलपरासीको सुस्तामा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ...