शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा

मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा करिब चार वर्षअघि फेला परेका अतिसङ्कटापन्न सूचीमा सूचिकृत ‘ब्लाक सफ्टसेल’ नामक कछुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । अष्ट्रियाका वैज्ञानिकको टोलीले बेतना...