काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारकाे प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गरेका हुन् । समिति...