काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा सङ्घीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गर्दैछ । कानुन मन्त्री सोविता गौतमले बिहीबार भूमि...