खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ
बुधबार, २७ जेठ २०८३, १६ : २९
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । बुधबारको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएकी हुन्।
सांसद ओलीले ज्यान मार्ने धम्कीको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।
गृहमन्त्री गुरुङले सांसद ओलीलाई बैठकभित्रै भेटेर कारबाही अघि बढाइने भन्दै यसका लागि प्रक्रियामा जान आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
-
कसरी हुन्छ दरबार हत्याकाण्डको अनुसन्धान ?
-
प्रधानमन्त्री छापामार शैलीमा आउने आङ्देम्बेको चिन्ता, सीमा विवादमा सत्तापक्षले लज्जित बनाएको टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण