संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
बिहीबार, २८ जेठ २०८३, ०० : ०४
सारांश
- सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्य विभाजन सम्बन्धी पत्र वाचन गर्ने क्रममा यो शब्दगत त्रुटि भएको हो।
- सभामुखको यस सम्बोधनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
काठमाडौँ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एक रोचक दृश्य देखियो ।
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने क्रममा सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘प्रधानमन्त्री’ भनी सम्बोधन गरेका हुन् ।
बुधबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको मन्त्रिपरिषद् गठन र कार्य विभाजन सम्बन्धी पत्र पढ्ने क्रममा सभामुखबाट यस्तो शब्दगत त्रुटि भएको हो। सदनमा ‘सम्माननीय राष्ट्रपति’ भन्नुपर्ने ठाउँमा अर्यालले ‘सम्माननीय प्रधानमन्त्री’ उच्चारण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण