सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

सहमति नभए बजेट पनि ‘पेलेरै’

काठमाडौँ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरूलाई मार्सल लगाएर सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ । अवरोध कायम रहे विपक्षी सांसदहरूमाथि मार्सल लगाएरै मंगलबार आर्थिक वर्ष २०८१/८२...