शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती

काठमाडाैँ । अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबिच पुनः सैन्य तनाव चर्किएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले...