शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
पदाधिकारी निर्वाचन

रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)

शुक्रबार, १२ असार २०८३, १९ : ०९
शुक्रबार, १२ असार २०८३

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सहमहामन्त्रीमा हरि ढकाल,असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी हुन् । 

यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

p

y

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप