काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ । जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने...