सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ । सबै नागरिकलाई सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि ‘सातौं विश्व शौचालय दिवस’ मनाइएको छ । यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरिसहितको...