सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनाको घोषणा गरेका छन् । प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजिनामा दिएका हुन् । ...